Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नुनथलामा जिल्लाब्यापी साकेला सिली र लोक नृत्य प्रतियोगिता

२०७४, १७ चैत्र शनिबार १०:३९

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | नयाँ वर्षको अवसरमा नुनथलामा जिल्लाब्यापी साकेला सिली तथा लोक नृत्य प्रतियोगिता गरिने भएको छ । पुरानो वर्षको बिदाई नयाँ वर्ष २०७५ सालको स्वागत गर्दै रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ‘नुनथला युवा सेवा समाज नेपाल’ द्धारा खुल्ला साकेला सिली र खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता गर्न लागिएको हो ।


आगामी बैशाख १ गते जालपा माविको प्राङगण नुनथलामा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरीका शौखिन टिमले सहभागिता जनाउँन सक्नेछन् । खुल्ला साकेला सिलीका लागि संस्थाको आधिकारिक पत्र, समुहमा १० जना र वढिमा १५ मिनेट साकेला सिली नाँच प्रस्तुत गर्नुपर्ने आयोजक नुनथला युवा सेवा समाजले जनाएको छ । 

साकेला सिलीका प्रथम टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र सान्त्वना टिमले नगद ५ हजारका साथमा प्रमाणपत्र पाउँनेछन् । खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताका पहिलो टिम समुहले ५ हजार, दितीयले ४ हजार, तृतियले ३ हजार र सान्त्वना समुहले रु २ हजार नगद पाउने समाजका सचिव जयन राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ