२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सुशासन प्रबद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा सम्पन्न

१७ चैत्र २०७४, शनिबार १४:४९

चैत्र १७ अर्घाखाँची | सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम अर्घाखाँचीको शितगंगा ६ जुकेनाको देउरालीमा र  वडा नम्वर ५ गल्दामा सम्पन्न भएको छ । 

शितगंगा नगरपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा दुवै कार्यक्रमहरु सम्पन्न भएका हुन । कार्यक्रमका प्रमुख अतिथी तथा नगरप्रमुख सूर्य प्रसाद अधिकारीले नगरपालिकाको समुन्नत विकासका लागि आरोप प्रत्यारोप नगरि सबैजना एकजुट भएर प्राप्त साधनस्रोतको सही उपयोग गर्नु पर्ने बताउनु भएको थियो । जुकेनाको देउरालीमा वडा अध्यक्ष रिषी वहादुर रेश्मी र गल्दाको कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलको सभापतित्व  तथा वडा सचिव राम प्रसाद पौडेलको सन्चालन रहेको थियो । 

कार्यक्रममा स्थानिय समाजसेवी मणिराम अधिकारी, तिलक भाट, तारा प्रसाद अधिकारी, ठगिश्वर भुसाल लगायतका व्यक्तिहरुले मनत्बय राख्नु भएको सो कार्यक्रमलाई सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान