2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन २१ मा अखिलको जिल्ला सम्मेलन हुने

माघ २७, पर्वत ।  अखिल (क्रान्तिकारी) विद्यार्थीं सगठनको १९ औं जिल्ला समम्मेल फागुन २१ गते हुने भएको छ । क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन फागुन २१ गते हुने तय भएको क्रान्तिकारी संघका संयोजक शंकर गिरीले जानकारी दिएका छन् ।

“संविधान कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, समाजबादी शिक्षा निर्माण एवं शैक्षिक माफिया विरुद्ध १९ औ सम्मेलन” भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन हुन लागेको गिरीले बताए । गिरीको संयोजकत्वमा २५ सदस्यीय सम्मेलन आयोजक समिति समेत चयन गरिएको संगठनले जनाएको छ ।

सांगठनिक विभागका शंकर गिरी, प्रचारप्रसार विभाग विजय प्रकाश सापकोटा, आर्थिक विभाग बलराम पौडेल, कार्यक्रम व्यवस्थापन विक्रम ढुङ्गना , स्वयमंसेवक व्यवस्थापन विभाग ऋषिराम पौडेल र प्रशिक्षण विभाग तुलसीराम आचार्यलाई तोकिएको संगठनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई