३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा गायन, नृत्य, वाद्यवाद्न र नाटक सम्बन्धि दश दिने तालिम शुरु

२१ चैत्र २०७४, बुधबार ०२:३१

चिसाङ शेर्पा | चैत्र २१, खोटाङ | जिल्लामा निशुल्क नृत्य, गायन, वाद्यवादन र अभिनय सम्बन्धि दश दिने तालिम शुरु भएको छ । नव खोटाङगे प्रतिभाहरुलाई लक्षित गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित डाडाँगाउँ सोल्मामा तालिम शुरु भएको हो । 

सुभद्रा मदन फाउण्डेसनको संयोजन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित तालिम मंगलबारबाट सुभद्रा मदन फाउण्डेसन सोल्मामा सञ्चालन भएको छ । जिल्लाका विभिन्न स्थानका १ सय ३५ जनाले तालिममा सहभागिता जनाएका छन् ।

नृत्यमा ४२ जना, नाटकमा ३५ जना, गायनमा ३८ जना र वाध्यवादनमा २० जनाले सहभागिता जनाएको सुभद्रा मदन फाउण्डेसनका शिक्षक निरब राईले जानकारी दिए । 


वाध्यवादनमा खड्ग बहादुर बुढा मगर, नृत्यमा छवि थापा, गायनमा आकाश गोर्खाली र नाटकमा सोनु जयन्तीले प्रशिक्षण दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली