2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नवजागृतलाई लायन्सको १ लाख

माघ २९, पर्वत । तिलाहार गाविसका रहेको नव जागृती उच्च माध्यामिक विद्यालयलाई लायन्स क्लब अफ कुश्मा सिटिले एक लाख एक हजार बराबरको जिन्सी तथा नगद प्रदान गरेको छ ।

५० औं स्वर्ण महोत्सवको अबसरपारि क्लबले ४१ हजार नगद र ६० हजारको २ सय १४ थान पुस्तक एक कार्यक्रम विच हस्तान्तरण गरेको हो । जापानमा रहेका लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रीक ३३७–सी २ आर् नागासाक, इशाह, सिमबरा जापानको सहयोग र लायन्सक क्लब अफ कुश्मा सिटिको पहलमा उक्त रकम वितरण गरिएको हो ।

जापानमा रहेको उक्त लायन्स क्लबको सहयोग तथा जापानमा अध्ययनका शिलशिलामा गएका ठाकुर बहादुर पौडेल क्षेत्री, लायन्स कुश्मा सिटिकी संस्थापक सदस्य उषा भण्डारी पौडेल, ९ बर्षिय छोरी उत्कर्ष पौडेलको सक्रियता र लायन्स कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको पहलमा उक्त रकम आएको थियो ।

लायन्स कुश्मा सिटिले जापानबाट आएको ७ लाख ७२ हजार रुपैयाँ जिल्लामा रहेका ११ वटा विद्यालयलाई विभिन्न जिन्सी सामग्री तथा नगद गरी वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई