Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका चित्र बहादुर मल्ल मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट सम्मानित

२०७४, २१ चैत्र बुधबार १२:३७

चैत २१, मुगु | मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट देशै भरका चार जना व्यक्तिमध्ये मुगुका चित्र बहादुर मल्लपनी सम्मानित भएका छन । लामो समय देखि समाजमा दिगो शान्ती तथा बिकासका लागी समाजसेवी एवंम परोपकारी भावानाले स्थानीय स्तरमा गरेका काम कर्तब्य र योगदानको कदर गर्दै मल्लले मितेरी गगांदेवि शान्ती पुस्कार प्राप्त गरेका हुन ।  

एक्सन वक्स नेपालले सामाजिक क्षेत्रमा काम योगदान गरेका समाज सेविलाई मितेरी गंगादेवि शान्ती पुरुस्कार प्रदान गर्दै आएको थियो । यो बर्षको मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट नगद ५ हजार पाँच रुपैया सहित सम्मान प्रत्रका साथ मल्ललाई सम्मानित गरीएको छ । 


जिल्ला नागरिक सञ्जाल संयोजक समेत रहेका मल्लले सामाजिक कुस्सकार, छाउपडी प्रथा महिला हिसां तथा समाजमा दिगो शान्ती स्थायित्व काम गराउन रात दिन नभनी काम गर्दै आएकाले उहाँको काम र योगदानलाई  कदर गर्दै सम्मानित गरीएको एक्सन वक्स नेपालका वकालत तथा पैरवी अधिकृचत राजेन्द्र उप्रेतीले बताउनुभयो । 

- नन्द बहादुर रोकायाको सहयोगमा प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ