2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चट्याङले बागलुङ बडिगाडमा ५ जना घाइते ३ को अवस्था गम्भीर !

बिमल खड्का | चैत २४, बागलुङ | आज विहानै देखीको अबिरल वर्षा सँगै साढे सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाईते भएका छन् । बडीगाड गाउपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा, १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भएकाे ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ  ।

घाईते मध्य गम्भीर अवस्थाका गंगा थापा, सविना थापा र भुमि सिँजालीलाई थप उपचारका लागि पोखराकाे गण्डकी अस्पतालमा  रिफर गरिएको छ ।

चट्याङबाट घाईते बनेका लक्ष्मी माकिम र गीता माकिमको खारबजार स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको  बताएको छ । मोबाईल चलाईरहेको बेला घरमा चट्याङ परेको    बताएको छ ।

चट्याङ पछी त्यस क्षेत्रमा विद्युत सेवा बन्द भएको छ भने चट्याङ परेको घर नजिकका नरबहादुर सिँजाली, कुमबहादुर सिँजाली र गंगा थापाको घरहरुलाई चट्याङले घरमा क्षेती पुराएको स्थानीयले बताएका छन् । 

यी सबै घरका विद्युत मिटर जलेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो