2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्षतीप्रतिको मागगर्दै आफन्तले गरे सडक अबरुद्ध (अपडेट)

फागुन २३, पवर्त । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्मा का आफन्तले क्षतिपूतिको माग गर्दै बाग्लुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् ।

ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूति दिनुपर्ने र घाइतेको उपचार गर्नुपर्ने भन्दै आफन्तले सडकमा ठूलाठूला ढुंगा र मुडा राखेर सडक अबरुद्ध गरेका हुन् । बाग्लुङ पोखरा सडकखण्ड अबरुद्ध भएपछि जिल्ला भित्र र बाहिर चल्ने लामो तथा छोटो दुरिका सवारी साधनहरुको सडकमा लाम लागेको छ ।

विहान १० बजे भएको घटना भएको थियो । कुश्माबाट बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर ठक्कर दिदाँ मोटरससवार बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्माको घटनास्थलमानै मृत्यु भएको र मोटसाइकलको पछाडी बसेकी पैयु थन्थाप ९ की २६ बर्षिय दुर्गा मल्ल गम्भीर घाइते भएकी हुन् । उनको उपचार पोखरामा भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई