२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारलाई औषधी

२४ फाल्गुन २०७२, सोमबार ०६:५४

फागुन २४, पर्वत / हात्तीपाइले रोगको औषधी खुवाउने सम्बन्धी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई पनि हात्तीपाइले रोगको औषधी खुवाइएको छ ।

हात्तीपाइले रोगको औषधी सेवन गरेपछि त्यसको असर गर्ने भन्दै मानिसहरु औषधी खान डराउने भएका कारण उत्त रोगको औषधी सेवन गरेपछि कुनै असर नहुने र उक्त रोगबाट बच्नको लागि औषधी सेवन गरीको भन्दै नागरिकलाई औषधी खुवाउनको लागि प्रेरित गर्नको लागि पनि सवैले औषधी सेवन गर्नुपर्ने बताउँदै औषधी खुवाइएको हो ।

माथिल्लो निकायले र्नै औषधी नखाने र औषधी परिक्षणको लागि विदेशबाट आएको र यसका कारण मानिसको ज्यान जाने भन्दै नागरिकमा क्रास रहेका कारण औषधी खादाँ केहि नहुने नागरिकमा विश्वास कायम राख्नका लागि पनि औषधी सेवन गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य