२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयाः जामीया कुल्लीया तुल बनातको वार्षिकोत्सव सम्पन्न

२०७४, २९ चैत्र बिहीबार १६:२८

राम नारायण पंडित | चैत २९, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको जामीया कुल्लीया तुल बनातको आज (विहिवार) वार्षिकोत्सव सम्पन्न भएको छ । 

बार्षिकोतसबको अबसरमा आयोजित कार्यक्रममा जामीया कुल्लीया तुल बनातले बर्ष भरीको प्रगति बिबरण सार्बजनिक गरेको हो । गरीब मुस्लिम महिलाको निः शुल्क शिक्षा प्रदान गर्ने उदेश्यले जामीया कुल्लीया तुल बनातको स्थापना गरिएको संस्थाले जनाए ।


जमातका संयोजक हाफिज इसराईल फरिदिको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र साह, नेकपा माओबादी केन्द्रका नेता लालु खान लगायतका उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थिति सम्पुर्ण अतिथिलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस