जिल्लाको शान्ति सुरक्षाको अबस्था सामान्य रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाको शान्ति सुरक्षाको अबस्था सामान्य रह"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा आपराधिक घटनाहरु धेरै छन्: प्रहरी उपरिक्षक

२०७५, ७ बैशाख शुक्रबार ०८:२९

वैशाख ७ पर्वत। पर्वतमा अपराधका घटनाहरु धेरै नै रहेको प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले खुलासा गरेका छन् । 


जिल्लाको शान्ति सुरक्षाको अबस्था सामान्य रहे पनि आपराधिक घटना भने धेरै उनले बताएका छन् । जिल्लामा हुने गरेका आपराधिक घटनामध्ये ९९ प्रतिशत घटनामा प्रहरीले सफलता हासिल गरेको उनले दाबी गरे ।

जिल्लामा एक रेडियोलाई दिएको अन्तरबार्तामा उनले जिल्लाको अबस्था अपराधी घटना बढि रहेता पनि प्रहरीको निगरानीका कारण अपराध गर्नेहरु प्रहरीको फन्दामा परेको बताएका छन् ।

जिल्लामा घरेलु मदिराका कारण घरेलु हिंसाका घटनाहरु बढेको समेत उनले दाबी गरे । घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत घरेलु मदिरा नियन्त्रण गरे पनि अब त्यसको विकल्पका रुपमा उत्पादन गर्ने व्यक्तिहरुलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्यव गरेर अन्य रोजगारीको वातावरण तयार पारी मदिरा उत्पादनलाई व्यवस्थित बनाउने पहल भैरहेको समेत उनले बताए ।

घरेलु मदिरा नियन्त्रणमा स्थानीय बासीको सहयोग र साथ रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने