२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाल दलित संघको बृहत बैठक विपि स्मृति भवनमा सम्पन्न

२०७५, ८ बैशाख शनिबार १३:०३

बैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ । 

यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका विभिन्न १० वटा समितिको गठन समेत गरेको छ । 

लोकेन्द्र विश्वकर्माको संयोजकत्वमा अतिथी व्यवस्थापन, राम बहादुर परियारको संयोजनमा आर्थिक समिति, बाशुदेव विश्वकर्मा संयोजकत्वमा प्रचार प्रसार, कमल सुनारको संयोजकत्वमा मेश व्यवस्थापन, कमल बहादुर विश्वकर्माको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन, चुमाकला विश्वकर्मा संयोजनमा आवास व्यवस्थापन समितिको जिम्मेवारी तोकिएको छ । 

यस्तै देवराज परियारलाई ब्याज ब्यानर, रमेश सुनारलाई यातायात, ज्ञान बहादुर विश्वकर्मालाई मञ्च व्यवस्थापन र मदन नेपालीलाई सास्कृतिक कार्यक्रमको जिम्मा दिईएको छ । 

बैठक नेपाल दलित संघका जिल्ला सभापति मनिराम परियारको अध्यक्षता र संघका उप–सभापति पृतम दलितको संचालनमा सम्पन्न भएको बिष्णु खनालले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह