२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिप्लब माओवादीको युवा अभियान टीम आज पर्वतमा, काला बजारी र जनघातीहरुलाई पानी मुनी गएपनि नछोड्ने चेताव

७ चैत्र २०७२, आईतवार १०:०८

12325160_1007698795951895_862390774_nपर्वत, । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ । कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा राष्ट्रिय युवा जनस्वमसेवककी केन्द्रिय कोषाध्यक्ष मिना चलाउनेले जनताको रगत पसिनामा होली खेलेर माओवादी आन्दोलनाई धोका दिने धोकेबाजहरु तथा अहिले उदय भएका काला बजारी र जनघातीहरुलाई पानीमुनी गएपनि नछोड्ने चेतावनी दिएकी छन् ।
त्यसतै कोणसभालाई पर्वतमा स्वागत गर्दै धौलागिरी ब्युरोका सदस्य तथा पर्वत जनपरिषद्का प्रमुख बैकुण्ठ गिरी माओवादी आन्दोलन कसैको इच्छा प्राप्ती लागि नभएको बताउँदै जनताको रगत चुसे चिर निन्द्राको नाकट गर्ने कसैलाई छुट नभएको भन्दै त्यसता धोकेबाज तथा नेपाली जनताको दुश्मनहरुको नेपाली कागजमा नाम लेखेर हिसाब राखेको बताए । 12527942_1007698362618605_866542512_n
कोणसभाका अर्कोबत्ता तथा राष्ट्रिय युवा जनस्वमसेवकका धौलागिरी प्रमुख अनन्त केसीले जनताको बिरुद्धमा आएको संबिधान आफुहलाई कुनै हालतमा मान्ने नहुने बताउँदै यस्तो संबिधानमा आगो बालेर जनताले ताप्ते बताए । उनले भने हामीलाई यो संबिधानले अपहेला गरेको छ नेपाली जनतालाई तल्लो स्तरमा राखेर केहि मालिकहरुले बनाएको संबिधानमा आफुलाई कुनै इच्छा नभएको भन्दै जनताले आफ्नो संबिधान बनाईसकेको बताए । युवाअभियानले देशमा रहेकाकालो बजारी तथा कमिसनघोर बिरुद्ध पनि आवाज बुलन्द पारेको छ ।
मेची महाकालि अभियानमा राष्ट्रिय झण्डाको बहस
पटक पटक देशलाई पिसपिसमा बिक्री गेर आफ्नो स्वार्थ पुुर्ति गरेको मानिसहरुलाई तथा बिप्लव माओवादी पनि अरु पार्टी जस्तै त हो नि भन्नेहरुलाई गतिलो जवाफ भएको छ । उनीहरुले बोकेर हिडेको राष्ट्रिय झण्डा आज पर्वत जिल्लाको कुश्मा बजारमा राष्ट्रिय झण्डाको निकै प्रसंसा भयो । स्थानियहरुले भने देशलाई माया गर्नेले राष्ट्रिय झण्डालाई काधमा बोकेर हिड्छ भन्दै बिप्लव माओवादीका युवाहरुको खुलेर स्रसंसा गरे यति मात्रै होईन सामान्य खालका झण्डै ५०/५५ जनाको युवा टोलीलाई देशलाई बचेरखोनीहरुलाई नछाड्ने उदघोष गर्दा स्थानियहरुले सँगै लाग्न नपाए पनि सुभेक्षा रहेको बताए ।सूचना केन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने