2026-07-28 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालाबजारी र जनघातीलाई पानी मुनी गएपनि नछोड्ने बिप्लब माओवादीको चेतावनी

 biplab maoist parbatmaचैत ७, पर्वत । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत युवाअभियान टीमले आज पर्वतको सदरमुकाम कुश्मा बजारमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभामा बोल्दै अभियान टिककी प्रमुख तथा राष्ट्रिय युवा जनस्वमसेवककी केन्द्रिय कोषाध्यक्ष मिना चलाउनेले जनताको रगत पसिनामा होली खेलेर माओवादी आन्दोलनाई धोका दिने धोकेबाजहरु तथा अहिले उदय भएका काला बजारी र जनघातीहरुलाई पानीमुनी गएपनि नछोड्ने चेतावनी दिएकी छन् ।

त्यसतै कोणसभालाई पर्वतमा स्वागत गर्दै धौलागिरी ब्युरोका सदस्य तथा पर्वत जनपरिषद्का प्रमुख बैकुण्ठ गिरी माओवादी आन्दोलन कसैको इच्छा प्राप्ती लागि नभएको बताउँदै जनताको रगत चुसे चिर निन्द्राको नाकट गर्ने कसैलाई छुट नभएको भन्दै त्यसता धोकेबाज तथा नेपाली जनताको दुश्मनहरुको नेपाली कागजमा नाम लेखेर हिसाब राखेको बताए ।
कोणसभाका अर्कोबत्ता तथा राष्ट्रिय युवा जनस्वमसेवकका धौलागिरी प्रमुख अनन्त केसीले जनताको बिरुद्धमा आएको संबिधान आफुहलाई कुनै हालतमा मान्ने नहुने बताउँदै यस्तो संबिधानमा आगो बालेर जनताले ताप्ते बताए । उनले भने हामीलाई यो संबिधानले अपहेला गरेको छ नेपाली जनतालाई तल्लो स्तरमा राखेर केहि मालिकहरुले बनाएको संबिधानमा आफुलाई कुनै इच्छा नभएको भन्दै जनताले आफ्नो संबिधान बनाईसकेको बताए । युवाअभियानले देशमा रहेकाकालो बजारी तथा कमिसनघोर बिरुद्ध पनि आवाज बुलन्द पारेको छ ।
मेची महाकालि अभियानमा राष्ट्रिय झण्डाको बहस
पटक पटक देशलाई पिसपिसमा बिक्री गेर आफ्नो स्वार्थ पुुर्ति गरेको मानिसहरुलाई तथा बिप्लव माओवादी पनि अरु पार्टी जस्तै त हो नि भन्नेहरुलाई गतिलो जवाफ भएको छ । उनीहरुले बोकेर हिडेको राष्ट्रिय झण्डा आज पर्वत जिल्लाको कुश्मा बजारमा राष्ट्रिय झण्डाको निकै प्रसंसा भयो ।

स्थानियहरुले भने देशलाई माया गर्नेले राष्ट्रिय झण्डालाई काधमा बोकेर हिड्छ भन्दै बिप्लव माओवादीका युवाहरुको खुलेर स्रसंसा गरे यति मात्रै होईन सामान्य खालका झण्डै ५०/५५ जनाको युवा टोलीलाई देशलाई बचेरखोनीहरुलाई नछाड्ने उदघोष गर्दा स्थानियहरुले सँगै लाग्न नपाए पनि सुभेक्षा रहेको बताए ।-सूचना केन्द्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ