2026-07-25 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल राष्ट्रिय कर्मचारी संगठनको सम्पर्क कार्यालय स्थापना

पर्वत, यही चैत्र २८ गते हुन गइरहेको आधिकारिक ट्रेड गुनियनको निर्बाचनको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतले निर्बाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । कुश्मा नगरपालिकाको नेपाल टेलिकमको कार्यालय नजिकैको घरमा कार्यालयको स्थापना गर्दे ने.रा.क.सं. केन्द्रिय सदस्य धर्मराज जैसिले कर्मचारीहरुको जल्दो बल्दो संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन आगामी निर्बाचनमा यस जिल्लामा मात्र नभै देशभरिबाट नै पहिलो संगठनको रुपमा स्थापित हुने दावि गर्नुभयो ।trade union

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतको यहि चैत्र ५ गते संगठनका अध्यक्ष उमेश सापकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी ट्रेड युनियन निर्बाचन सम्बन्धि विभिन्न महत्वपुर्ण निर्णहरु थियो । यस निर्बाचनलाई आफुहरुले महत्वपुर्ण अवसरको रुपमा लिएको र संविधान निर्माण, समावेशि प्रतिनिधित्व, आरक्षण आदि मुद्धाहरुलाई आफ्नो संगठनले नै सफलतापुर्वक अगाडि बढाइरहेकोले राम्रो सुजबुझ भएका अध्ययनशील निजामती कर्मचारीहरुले आफ्नो पक्षमा मतदान गर्ने अध्यक्ष सापकोटाले बताउनुभयो ।

यसै क्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिती पर्वतका अध्यक्ष उमेश सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचार प्रसार मूल समित तथा कोषादक्ष रामकृष्ण अर्यालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिती गठन गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला समन्वय समिती पर्वतका अध्यक्ष रुद्र शर्मा सापकोटा, बैक÷वित्तिय तर्फका अध्यक्ष गोपी लामिछाने, संस्थान÷टेलिकम तर्फका अध्यक्ष भोला शर्मा, स्थानिय निकाय तर्फका उपाध्यक्ष दिपेन्द्र पौडेल लगायतले आ–आफ्नो मनतब्य राख्दै आगामी निर्बाचनमा नेपाल राट्रिय कर्मचारी संगठनको विजयको शुभकामर्ना  दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ