2026-11-04 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्झौता कार्यन्वनको माग गर्दै विद्युतलाई ध्यानाकर्षण

महेन्द्र जिसी, पर्वत विगतमा भएको लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता कार्यन्वय गर्न पर्वतका युवाहरुले विद्युत प्राधिकरण जिल्ला शाखा पर्वत लाई  ध्यानकर्षण गराएका छन । गत हप्ता सरुवा भई जिल्लामा आएका कार्यलय प्रमुख  विजय राज रेग्मीलार्य लाई स्वागत गर्दैै युवाहरुले   सम्झौताको ध्याकर्षण गराएका हुन । लोडसेडिङ मुक्त जिल्ला संघ्रष समीती अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रधिकरण प्रमुखलाई फुलमाला लगाएर स्वागत गुर्नभएको हो ।

कार्यक्रममा समीती सदस्य अच्युत तिवारीले  प्राधिरण प्रमुख जिल्ला स्थित उद्यागी व्यापारी र प्रमुख जिल्ला अधिकारी सहीतको त्रीपक्षीय संझौतामा भएको बुधाँको सिघ्र कार्यन्वयको माग गर्नुभएको हो । समीतीको तर्फबाट पर्वत जिल्ला जलविद्युत  उत्पादनबाट प्रभावित भएको भन्दै युवाहरुले प्राभावित जिल्लालाई लोडसेडिङ मुक्त गर्नु पर्ने माग राखेका हुन ।  ध्यानाकर्षण कार्यक्रममा प्राधिकरण प्रमुख विजय राज रेग्मीले  विद्युत सुचारु गराउन जिल्लामा कृयाशिल समीतीहरु बढी सकृय भएका जिल्ला लोडसेडिङ मुक्त भएको बताउनु भयो ।  युवाहरुले जिल्ला विद्युतीय समस्यामा परेको भन्दै सम्झौता कार्यन्वय गराएर आन्दोलका चरणमा समीतीलाई नबनाउन अनुरोध गरेका हुन । कार्यक्रममा संघ्रष समीतीले विद्युतीय समस्याका कारण भएका आन्दोलनमो समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट