८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्झौता कार्यन्वनको माग गर्दै विद्युतलाई ध्यानाकर्षण

८ चैत्र २०७२, सोमबार १०:३७

महेन्द्र जिसी, पर्वत विगतमा भएको लोडसेडिङ मुक्त जिल्ला बनाउने सम्झौता कार्यन्वय गर्न पर्वतका युवाहरुले विद्युत प्राधिकरण जिल्ला शाखा पर्वत लाई  ध्यानकर्षण गराएका छन । गत हप्ता सरुवा भई जिल्लामा आएका कार्यलय प्रमुख  विजय राज रेग्मीलार्य लाई स्वागत गर्दैै युवाहरुले   सम्झौताको ध्याकर्षण गराएका हुन । लोडसेडिङ मुक्त जिल्ला संघ्रष समीती अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रधिकरण प्रमुखलाई फुलमाला लगाएर स्वागत गुर्नभएको हो ।

कार्यक्रममा समीती सदस्य अच्युत तिवारीले  प्राधिरण प्रमुख जिल्ला स्थित उद्यागी व्यापारी र प्रमुख जिल्ला अधिकारी सहीतको त्रीपक्षीय संझौतामा भएको बुधाँको सिघ्र कार्यन्वयको माग गर्नुभएको हो । समीतीको तर्फबाट पर्वत जिल्ला जलविद्युत  उत्पादनबाट प्रभावित भएको भन्दै युवाहरुले प्राभावित जिल्लालाई लोडसेडिङ मुक्त गर्नु पर्ने माग राखेका हुन ।  ध्यानाकर्षण कार्यक्रममा प्राधिकरण प्रमुख विजय राज रेग्मीले  विद्युत सुचारु गराउन जिल्लामा कृयाशिल समीतीहरु बढी सकृय भएका जिल्ला लोडसेडिङ मुक्त भएको बताउनु भयो ।  युवाहरुले जिल्ला विद्युतीय समस्यामा परेको भन्दै सम्झौता कार्यन्वय गराएर आन्दोलका चरणमा समीतीलाई नबनाउन अनुरोध गरेका हुन । कार्यक्रममा संघ्रष समीतीले विद्युतीय समस्याका कारण भएका आन्दोलनमो समेत चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’