२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण नहुदा पढाईमा समस्या

२०७५, १३ बैशाख बिहीबार ११:४२

नन्द बहादुर रोकाया/वैशाख १३ मुगु | छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको श्री हिमदोय नि.मा.वि. लाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन छ बर्ष सम्म पनी हस्तान्तरण नगरिदिदा विद्यार्थीको पढाईमा समस्या भएको छ ।


गुड नेवर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा असल छिमेकि नेपाल नामक गैर सरकारी संस्थाले श्री हिमदोय नि.मा.विका लागी ०६९ बाट निर्माण गरिएको दुई तले १६ कोठे भवन निर्माण सम्पन्न गरी छ वर्षसम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीहरुको पढाईमा समस्या पुगेको हो।

कुल १ करोड ८४ लाखमा निमार्ण कार्य सम्पन्न भई सक्दा पनि निमार्ण कार्य जिम्मा लिएका यि दुबै गैर सरकारी संस्था बिच आपसि विवादका कारण दुई संस्थाले सम्झौता तोडिएकै कारणले भवन अलपत्र परेको स्थानिय बासिको भनाई रहेको छ । 

भवन निर्माण सम्पन्न भइसकेको थियो संस्थाले विद्यालय लाई हस्तान्तरण नगरेपछी बेबारिसे भयो ०७२ वैशाख १२ गतेको हावाहुरीले भवनको पुरै टिनको छाना उडाएर लग्यो  छाना उडाएपछी अहिले भवन जिर्ण बन्दै गएको छ । कुनै निकाय संग सहयोग मागेर छाना हालेर प्रयोगमा ल्याउन प्रयास गरेका भएपनि हस्तान्तरण नगरेको भवन फेरी कानुनी समस्या हुने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले विद्यार्थीहरुको पढाईमा बाधा पुगेको हिमदोय विद्यालयका प्रअ हंस बहादुर बढुवालले बताउनुभयो । 

"२ सय ७० जना विद्यार्थीलाई चार कोठामा बहु कक्षा सञ्चालन गरी पठनपाठन गराउदै आएका छौ । भवन दिन प्रति दिन जिर्ण बन्दै जान थालेपछी  नयाँ टिन हालेर  भवन प्रयोगमा ल्याउन प्रयास बिद्यालयले गरेका भएपनीसहयोगि दाताहरु अर्कैले निर्माण गरेका भवनमा लगानी गर्दा बिभिन्न समस्या आउने भन्दै सहयोग गर्न नमान्ने गरेको उहाँको भनाई छ ।"

कक्षा कोठा अभावका कारण सबै कक्षाका बिद्यार्थी चकर्लो घाम र चिसोमा समेत खुल्ला चौरमा पढ्न बाध्य भएको र पुरानो भवनका चार कोठा मात्र छन सबै बिद्यार्थीलाई नपुग्ने भएकाले पानी पर्दा पढाई छोडेर घर आउनु पर्छ कक्षा ६ मा अध्यनरत बिद्यार्थी दिपक बुढा गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला