२०६४ सालमा छाय"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०६४ सालमा छाय"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र

२०७५, १४ बैशाख शुक्रबार १०:४८

नन्द बहादुर रोकाया/बैशाख १४ मुगु | छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ स्थित दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र अवस्थामा रहेको छ । 


२०६४ सालमा छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ मा रहेका तिन गाउँका ३ सय घरदुरीलाई भनेर निमार्ण गरिएको जिल्ला उर्जा शाखाको सहयोमा निमार्ण भएको १९ किलो वाट दरखे खोला लघु जलविद्युत परियोजनाको काम सकिनै लाग्दा काम प्रति कसैले चासो नराख्दा परियोजना नै अलपत्र  अबस्थामा परेको हो । 

जिल्ला उर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र स्थानीयले अनुदान जुटाउनुपर्ने भन्दै दरखे खोला लघु जलविद्युत परियोजनाका लागी २९ लाख २५ हजार रकम मा समझौता गरेको भएपनी स्थानीयले अनुदान  रकम जुटाउन नसक्दा २९ लाख २५ हजार रकम नपुगेकाले लघु जलविधुतको हालत यस्तो भएको दरखे खोला लघु जलविद्युत परियोजना उपभोता समितिका अध्यक्ष चखं बढुवालले बताए । 

९० प्रतिशत काम सम्पन्न भईसको भएपनी केहि रकम अपुग भएकाले दरखे खोला लघु जलविधुत परियोजनाको काम रोकिन गहेको र  त्यस परियोजाना प्रति कसैले चासो नदिएकाले दरखे खोला लघु जलविद्युत परियोजना अलपत्र परेको उहाँको भनाई छ । 

मेसिनमा खिया लागेको छ ,पावरहाउस जिर्ण बन्दै गहेको छ ,गाडिएका तार लतर बितर छन भने पोल पनी ढलेका छन तर पनी नत उर्जा शाखाले त्यस प्रति चासो देखाएको छ नत स्थानीयले चासो दिईएका छन तेतिकैमा काम सम्पन्न हुन लागेको परियोजाना अलपत्र परेको हिमोदय निमावि बामा का प्रअ हसं बहादुर बढुवालले बताए ।

बत्ति बाल्ने स्थानीय निराशामा

बत्ति बाल्ने धोकोका साथ १२ बर्ष सम्म बत्तिको पखाईमा बसेका छायाँनाथ रारा नगरपालीका वडा नम्बर १४ स्थित तिन गाउँका स्थानीय हिजो आज निराशामा छन । उर्जा शाखाले जन्ताको आँखामा छारो हालर बिधुत दिनुको सटट मत्यु दिईको स्थानइको भनाई छ । बत्ति आउला झरो बाट टाडा हौला भनेर सोचेको मर्ने बेला भईसक्यो बत्ति बल्दैन अब त बत्ति बल्ला भन्ने आशा पनी हरायो छायाँ नाथ रारा नगरपालीका वडा नम्बर १४ का ६५ बर्षका दल बहादुर बढुवालले दुखेसो गरे । उहाँ मात्र हैन १४ वडाका ३ सय घरपरिवारमा बत्ति बाल्न आश निराशामा परिणत भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ