११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकता र मिलन भिड्दै

१३ चैत्र २०७२, शनिबार ०६:४९

received_1012059628849145पर्वत, नाम सुन्दा एउटै र काम पनि उस्तै रहेका जिल्लाका दुइ क्लब विच आज शसस्त्र प्रहरी बल चण्डिका गणको खेलमैदानमा सेभेन ए साइट फुटबलको फाइनल खेल हुदैछ ।  रोट्रयाक्ट क्लव अफ पर्वत र स्थानीय शान्ति समिति पर्वतको संयुक्त आयोजनामा शुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आज अन्तिम खेल एकता र मिलन विच हुने भएको हो ।  शान्तिमार्फत भाईचारा बढाउने उद्धेश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताको पहिलो दिनमा सात खेल भएका थिए जसबाछ एकता र मिलन क्लब फाइनलमा पुगे । कुल १० टिममध्ये ८ टिमलाई पछि पार्दै फाइनलमा पुगेका यी दुइ क्लबविच आज हुने खेल निकै रोमान्चक हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु