२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिचित्रको यस्ता फलफूल खान भन्दा हेर्न नै मज्जा…हेर्नुहोस् एकदर्जन भन्दा बढी तस्बिरहरु !!

२०७२, १३ चैत्र शनिबार १२:०५
 newsabhiyan
काठमाडौँ । उट्पट्याङ कुराहरुले मानिसलाई बेलाबखत तानिरहन्छ । कतै रुखले दूध पियो भनेर मान्छे भगवान भन्दै पूजा गर्छन्, कतै राति घरमा ढुंगा बर्सियो भनेर झाँक्री लगाएर फुकफाक गर्छन् । केही अन्धविश्वास, केही भ्रम र केही आश्चर्यलाग्दा घटनाले बेलाबखत चर्चा पाइरहन्छन् ।
उसो त कहीँ कतै भगवानका मूर्ति भेटिएका, असर्फीहरु फेला परेका रुमानी कुराले पनि मानिसलाई प्रभाव पारिरहेको हुन्छ । सुनिन्छ, कहिले बाख्राले मान्छेको अनुहारको पाठा पाएको त कहिले ढुंगामा भगवान कुँदिएका खबरले पनि संसारको ध्यान तानिरहेको हुन्छ ।
पछिल्लो समय बजारमा उपलब्ध तरकारीका आकारप्रकारबारे चर्चा हुन थालेको छ । मान्छे आकृतिका, मान्छेको लिंग जनाउने प्रकृतिका फलफू्रल र तरकारीका तस्बिर भाइरल हुन थालेका छन् । अजिबअजिबका तरकारी, फलफूलका आकृतिले सामाजिक सञ्जाल भरिएको छ ।
आज शनिबार, हामीले केही यस्ता फलफूल, तरकारीका नमूना तस्बिर संकलन गरेर पाठकलाई मनोरञ्जन हेतु प्रस्तुत गरेका छौँ । यी सबै तस्बिर विभिन्न सामाजिक सञ्जालबाट साभार हुन्, फोटोसपबाट पछि बनाइएको होइन ।
नेप्लिजडट ओआरजीबाट लिएको सामग्री : हेर्नुहोस् तस्बिरहरु !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट