२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा अश्लील गीत बजाएर विकृति बढाउने डिजे नियन्त्रणमा सकस

२०७५, १८ बैशाख मंगलवार १६:५१

वैशाख १८, सर्लाही ।  बढ्दो ध्वनि प्रदूषण र अश्लील गीत बजाएर समाजमा विकृति बढाउन थालेपछि सर्लाहीका स्थानीय तहहरुले डिजे बाजा नियन्त्रण अभियान सुरु गरेको भए पनि प्रभावकारी भने हुन सकेको छैन ।

सांस्कृतिक र सामाजिक गरिमामा आँच पुर्‍याउने खालका अश्लील र दुइअर्थी गीत बजाएर चेलीबेटीको आत्मसम्मानमा ठेस पुर्याउने भएकाले यहाँका नगरपालिका र गाउँ पालिकाहरुलर डिजे गीतमाथि नियन्त्रण अभियान सुरु गरेका छन् ।

जिल्लाको सदरमुकाम मलंगवा ,कविलासी, हरिपुर, पर्सा ,बरहथवा लगायतका नपा तथा गापा हरुमा डिजे बाजा नियन्त्रणमा लिएको जनाइएको छ । तर नियन्त्रणमा लिइएको भने पनि ती स्थानीय तहहरुमा अहिले पनि डिजेमा अश्लिल गीतहरु बजाएको पाइन्छ । जसका कारण समाजमा नकारात्मक प्रभाव पर्नुका साथै ध्वनि प्रदूषण पनि फैलिरहेको छ ।यसले खुसीको माहोलमा बराती र गाउँलेहरु बिच अनावश्यक झै – झगडा  गराउने र नयाँ सम्बन्धमा समेत फाटो ल्याउने काम गरिरहेको छ ।

डिजेलाई पुर्न रुपमा बन्द गराउन स्थानीय तहलाई एउटा अलग्गै ठोस कानुन बनाउन अती आवश्यक रहेको जानकारहरुले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र