२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लामिछानेले ४० विपन्न विद्यार्थीको अध्यानमा सहयोग गर्ने

२०७२, १५ चैत्र सोमबार ०७:१८

लन्डनमा व्यवसाय गरिरहेका रविजंग लामिछानेले नेपालमा अति विपन्न परिवारका ४० बालबालिकाको अध्यानमा सघाउने भएका छन्। पर्वत निवासी लामिछानेले तत्काल पर्वतका राम्जा, चित्रे, देउपुर, बाजुङ र तिलाहार गाविसका ४० बालबालिकालाई रवि चन्द्र ट्रष्ट माफत छात्रवृत्ति दिन लागेको बताए। लामिछानेले आफ्ना पिता चन्द्रजंग लामिछानेको सम्झनामा ट्रष्ट स्थापना गरेका हुन्। ट्रष्टले आउँदो शैक्षिक सत्रको लागि छात्रवृत्तिको आवेदन समेत मागेको छ। ट्रष्टले द्वन्द, प्रकोप प्रभावित, टुहुरा, आर्थिकरुपमा पिछडिएका, समाजमा विभिन्न हिंसाको सिकार भएका विद्यार्थिहरुबाट आबेदन मागेको छ। ‘कुनै पनि हिसावमा पिछडिएको, आर्थिकरुपले अध्यान गर्न समस्यामा परेका बालबालिकालाई हामीले अध्यानमा सहयोग गर्ने छौं’, लामिछानेले भने, ‘यस अघि व्याक्तिगतरुपमा अध्यानमा सहयोग गरे पनि यसलाई संस्थागतरुपमा लैजान खोजेको छु।’ छात्रवृत्ति छनौटका लागि कक्षा ५,६ र ७ का विद्यार्थीले आवेदन दिन सक्नेछन्। ट्रष्ट उनीहरुलाई उच्च शिक्षा सम्म सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर