२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बैगुण्ठ नयाँ शक्तिमा प्रवेश

२०७२, १६ चैत्र मंगलवार ०४:३०

पर्वत, पछिल्लो समयमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो राष्ट्रव्यापी रुपमा पार्टी विस्तार गरीरहेको छ । जसअन्तरगत जिल्ला जिल्लामा कार्य समिति गठन भएका छन् भने वडा कमिटि समेत गठन भैरहेका छन् यहि बेलामा कुश्मा नरपालिका १३ कटुवाचौपारीमा पनि नयाँ शक्ति नेपालको वडा कमिटि विस्तार  भएको छ । महेन्द्रजंग लामिछानेको उपश्थीतिमा भएको कमिटि विस्तारको क्रममा कटुवाचौपारीमा  रामचन्द्र तिवारीको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति गठन भएको हो । जसमा बैगुण्ठ लामिछाने, नारायण विक , अमृत लामिछाने लगाएत ११ सदस्यीय वडा कमिटि गठन गरीएको नेपाल प्रेस सोसाइटीका केन्द्रिय सदस्य राजबाबु पिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली