२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकारले दिए विरामीलाई फलफूल

२०७२, १६ चैत्र मंगलवार ०५:३०

पर्वत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो ६१ औं स्थापना दिवसको अबसरपारी जिल्ला अस्पताल पर्वतमा रहेको विरामीलाई फलफुल वितरण गरेको छ । सोमबार ६१ औं स्थापना दिवसको अबसरपारि विहान महासंघको कार्यालयबाट प्रभातफेरी गरी जिल्ला अस्पतालमा गएर विरामीलाई फलफुल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । अस्पतालमा रहेका ७० भन्दा बढी विरामीलाई फलफुल वितरण गरेको हो ।

mahasang

उक्त कार्यक्रममा जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समेतको सहभागिता रहेको थियो । महासंघका उपाध्यक्ष गोपाल जिसीको  अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव छविलाल तिवारीले गरेका थिए । संविधानले मौलीक हकका रुपमा राखेको सुचना संचारको हकलाई कहि कतैबाट कुन्ठित गर्न नुहने र प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतनत्रका रुपमा स्थापित गर्नू पर्नेमा जोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली