2026-09-08 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आगलागीबाट १९ घर जलेर ध्वस्त

दानबहादुर बुढा/वैशाख २०, मुगु | सदरमुकाम देखि एक दिन टाढा पर्ने मुगुको कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा आगलागि हुँदा उन्नाईस घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । 

 विहिबार विहान ९ बजे वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरि फैलिदा उन्नाईस घर जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। विहान ९ बजे सुरु भएको आगलागि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरी चौकि पुलुले जनाएको छ | गाउँ भन्दा दुई घण्टा टाढा रहेको प्रहरी चौकिमा विहान ११ बजे जानकारी आएको एक बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो ।

 आगलागि हुँदा छिरिङ्ग टासी लामा , फोन्जोक लामा, आङ्गमु लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, पेमा ठिल्ले लामा, , ग्याल्बो लामाका घर जलेर ध्वस्त भएका हुन । आगलागिबाट घर जलेर ध्वस्त भए पनि कति कति धन सम्पतिको क्षेति भने आई नसकेको प्रहरीले जनाएको छ । 

आगलागी पिडीतहरुलाई राहतको लागी अहिले जिल्ला दैविक प्रकोप उदार जिल्ला समितीको बैठक जिल्लामा बसीरहेको प्रजिअ अधिकारीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल