२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरी पाएको निहुमा श्रीमान-ससुरा र सासुद्वारा यस्तो हर्कत !

२१ बैशाख २०७५, शुक्रबार ०९:१९

बैशाख २१, विरगंज | छोरी पाएको निहुमा श्रीमान, ससुरा र सासु मिलेर रिजा सिंहको हत्या गर्ने प्रयास गरेका छन् । 

विगत २ वर्ष अगाडि भारतको पटना, थाना मोसासिर, गाउँ पौवठ निवासी, कृष्ण बिहारीकि छोरी रिजा सिंह र नेपालको साविकको हथिओल गा.वि.स मलंगवा, जिल्ला सर्लाही निवासी ललन सिंहका छोरा कुन्दन सिंह विवाह बन्धनमा बाँधिएका थिए। त्यसपछि रिजाले १५ महिना अगाडि छोरी अराधना सिंहलाई जन्म दिएकी थिईन् । 


माथिको तश्विरमा क्रमश: पिडित रिजा, उनकी छोरी र श्रीमान सहितको तश्विर 

छोरी जन्मिएपछी रिजाको घर परिवारले छोरी पाएको भन्दै सधैं यातना दिने, कुटपिट गर्ने कार्य निरन्तर गरिरह्यो । विवाहको समयमा केटा पक्षले केटि पक्षसँग ८ लाख भारतिय रुपैया दाईजो समेत लिएको, केटीका बुवा कृष्ण बिहारी सिंहले बताएका छन् । निर्मम तवरले कुटपिट गरेपछी पिडित रिजा सिंहको अवस्था गम्भीर हुँदा नारायणी उप–क्षेत्रीय अस्पतालको बेड नं.९३ मा दुई दिन देखी उनको उपचार भईरहेको छ । 

छोरीको पीडाका बीच उपचारमा समेत कुनै वेवास्था गरेपछी पिडित पक्षले आज जिल्ला प्रशासन कार्यालयमा पीडक श्रीमान कन्दन सिंह, ससुरा ललन सिंह, र सासु समेत माथी ज्यान मार्ने उधोगको मुद्दा दर्ता गराउन लागेको पिडित रिजा सिंहका बुबा कृष्ण बिहारी सिंहले बताएका छन् । – नेहाल खानको सहयोगमा प्राप्त समाचार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो