२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफलताको शुभकामना

१८ चैत्र २०७२, बिहीबार ०५:००

बिद्यालयको शिक्षासकि उच्च माध्यामिक तहको शिक्षा हासिल गर्नको लागि योग्य भएको वा नभएको भनी मुल्याङकन गर्ने एसएलसी परिक्षा आजबाट शरु हुदैछ । देशभरबाट ६ लाख भन्दा बढी परिक्षार्थीले यसबर्षको एसएलसी परिक्षामा सहभागी हुदै छन् ।  फलामे ढोकाका रुपमा लिइने एसएलसी परिक्षा परिक्षार्थीले क्रास र डरका साथमा लिएका हुन्छ ।

एसएलसी परिक्षा भन्ना साथ डराउने प्रविधिले पनि एसएलसी परिक्षामा धेरै परिक्षार्थी उमावि तह शिक्षण गर्नको लागि असक्षम भएको सावित हुन्छ । यसबर्षबाट शिक्षा मन्त्रालयले एसएलसीमा ग्रेडिङ प्रणालीको अबधारणा ल्याएको छ ।  ग्रेडिङ प्रणालीको हाउगुजीले परिक्षातर्थीहरु यतिबेला थकित भएको देखिन्छन् ।

कहिकतै ग्रेडिङ प्रणालीलाई विद्यार्थीले सहज रुपमा पास हुने माध्यामका रुपमा लिएका छन् भने कतिपय बुझेका विद्यार्थीले ग्रेडिङ प्रणालीलाई शिक्षामा थप प्रतिशपर्दाको रुपमा विस्तार भएको ठानेका छन् । पर्वत जिल्लाबाट पनि यस बर्षको एसएलसी परिक्षामा ४ हजार भन्दा बढी परिक्षार्थी सामेल हुदैछन। एसएलसी परिक्षालाई फलामे ढोका रुपमा लिने      गरेका कारण पनि परिक्षाको समयमा चिट चोराउनको लागि वा आफ्ना सन्तानमा भएको भयबाट मुक्त ढिलाउनको लागि अभिभावक समेत तनाबमा देखिने गर्छन । अघिल्ला राष्ट्रिय तथ्याङ हेर्ने हो भने नेपालमा झण्डै ६० प्रतिशत मात्र विद्यार्थी पास हुने गरेका छन् ।

यस बर्ष सरकारले एसएलसी परिक्षामा फेल नगराउने भन्दै ग्रेडिङ प्रणाली ल्याएको बताएको छ तर उच्च मावि तह अध्यनका लागि ४० प्रतिशत भन्दा बढी ल्याउनुपर्ने उमावि परिषदले बताउँदै आएको छ । जसका कारण पनि यसबर्षको एसएलसी अन्य बर्षको भन्दा प्रशिक्षार्थीलाई कडा महेनत गर्नुपर्ने देखिन्छ । जे होस एलएलसी परिक्षाले परिक्षार्थीलाई के कस्ता प्रश्न आउने हुन भन्ने भय सिर्जना गरेको छ । परिक्षार्थी परिक्षादेखि हुने भयबाट मुक्त भई आफ्नो क्षमता प्रर्दशन गर्न लाग्नुपर्छ तब मात्र राम्रो अंक प्राप्त गर्न सकिन्छ । चिट चोरेर पास हुने मानोविज्ञान प्रशिक्षार्थीले हटाई आफ्नो क्षमता प्रदर्शन गर्न तर्फ लाग्नुपर्छ । यस बर्षको एसएलसी परिक्षामा सहभागी हुन लागेका सम्पूर्ण विद्यार्थी राम्रो अंकका साथ सफल हुन र आफ्नो उच्चमावि तहको शिक्षा लिने बाटो तय गरुन । यहि शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत