२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहिबेरमा दिल्ली र हैदरावादबीच खेल हुँदै, दिल्लीका दुई खेलाडी फेरिए, टिम ११ मा को-को ?

२०७५, २२ बैशाख शनिबार १४:१४

वैशाख २२, काठमाडौँ | आज बेलुका ८:१५ बजेदेखि सुरु हुने खेलमा IPL 2018 को दोश्रो स्थानमा रहन सफल सनराइजर्स हैदरावादसँग आफ्नो १० औं खेलको सामना गर्दैछ । आइपिएल सिजन ११ को ३६ औं खेलमा आज दिल्लीले हैदरावादसँग 'गर कि मर' को प्रतिष्पर्धा गर्ने छ । यस अघिका ९ खेलमा ३ खेल मात्र जितेको दिल्लीले आज हैदरावादलाई हराउनै पर्ने हुन्छ । 

हैदरावाद आइपिएलमा ८ खेलमा ६ खेल जितिसकेको टिम हो । यस मानेमा हैदरावादलाई हराउनु दिल्लीको लागि ठूलो सफलता हुनेछ । 

यसै बीच दिल्लीले टस जितेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दिल्लीले २ जना खेलाडी परिवर्तन गरेको जनाएको छ ।  

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् । आजको दशौँ खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ ।  

आजको खेलमा टिम ११ मा को को छन् ?

Prithvi Shaw

Naman Ojha

Shreyas Iyer (c)

Rishabh Pant (wk)

Glenn Maxwell

Vijay Shankar

Daniel Christian

Liam Plunkett

Amit Mishra

Avesh Khan

Trent Boult.


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त