Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा गोलि चल्यो, एक युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सिरहा, २४ बैशाख । सिरहामा चल्दा एक युवकको मृत्यु भएको छ । सिरहाको अर्नमा गाउपलिकामा अज्ञात समुहले चलेको गोलि लागि एकजना युवाको मृत्यु भएको हो ।

सिरहा अर्नमा गाउपलिका १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको गोलि हानि हत्या भएको हो ।

गए राति करिब ११ बजे अज्ञात समुहले चलाएको गोलि लागि गम्भीर घाइते भएका धर्मेन्द्र लाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यता, घटनामा संलगन हुन सक्ने भनि अनुसन्धानका लागि सोहि गाउँपलिका बस्ने सन्तोष सिंह लाई पक्राउ गरि घटना बारे थप अनुसन्धान भइरहेको र धर्मेन्द्रको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।