२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विकासे योजनाको काममा स्थानीयद्वारा खबरदारी

२०७५, २७ बैशाख बिहीबार ०८:२०

नन्द बहादुर रोकाया | वैशाख २७, मुगु | मुगु जिल्ला छायाँनाथ रारा नगरपालीका वडा नं १०,११ १२ अर्थात साविकाको रोवा गाविसका स्थानीय आफनो वडामा आएको योजनालाई पारदर्शी बनाउनको लागी खबरदारि गर्ने गरेका छन ।


विगतका बर्षमा गाउँमा योजना आउने दुई चार जना बाठा टाठाले को मिलोमत्तोमा काम नगरि योजनको रकम खाने प्रचलन भएकाले त्यस्तो हुन नदिन आफुहरुले खबरदारि गर्ने गरेको स्थानीयको भनाई छ  ।

३ बर्ष देखि पुन निमार्ण तथा अनुसन्धान बिकास केन्द आर आर डि सि मुगु द्धारा सञ्चालीत कर्णाली क्षेत्रमा मोनता तोडौ शुसानका तथा परिवर्तनका लागी आवज उठाउ जि जि सि परियोजना  लागु भएको र  स्थानीय लाई  शुसान, पारदर्शिता तथा जवाफदेहिता सम्बन्धि जानकारी गराए संगै छायाँनाथ रारा नगरपालीका साविकको रोवा गाविसका स्थानीय बाठा टाठा भईे योजनाको काम बिकासे बजेलाई पारदशिता बनाउन खबरदारि गर्दै आएको छायाँनाथ रारा नगरपालीका वडा नं १२ का स्थानीय नैेला सिहं विकले बताए ।

उनले भने 'केहि पहिलेका बर्षहरुमा गाउँमा थुप्रै बजेट आउने र मिलोमत्तोमा खाने प्रचलन रहेको थियो । तर आफ्नो वडामा  जि जि सि पयोजना लागु भए संगै शुसान, पारदर्शिता तथा जवाफदेहिता का बारैमा सम्झाई बुझाई गराए संगै हामि वकालत गदै आएको छौ ।'


गाउँमा आउने बिकासी रकम, योजनालाई पारदर्शि बनाउनु पर्ने भष्टचार भएको भए कानुनी कटघेरामा ल्याउनु पर्ने मान्यताका साथ खबरदारि गदै आएको उहाँको भनाई छ । शुसान के हो स्थानीयलाई थाहानै थियन । बिस्तारै जि जि सि ) परियोजनाले नागरिक शिक्षा ,शुसानका बारेमा तालीम दिईए संगै आफुहरुले शुसानका बारेमा जानकारी पाएको स्थानीय महिला सृजना बढुवालले बताईन । स्थानीय निकायमा आउने महिलाको रकम, दलितको रकम, अपाङ्गको रकम, वृद्ध भत्ता,बाल भत्ताका बारेमा आफुलाई कत्ति आउछ । कहाँ बाट आउछ भन्ने पनी थाहा नभएको र  तालिम पश्चात जानाकरी पाएसैगै हरेक पाईला पाईला तुरुटी भएको खण्डमा खबरदारि गर्ने गरेको उहाँले बताईन । जि जि सि परियोजना लागुभएका जिल्लाका साविकाका रोवा, पिना, माग्री र जिमाका स्थानीयले शुसानका बारेमा जानकारी पाई खबरदारि गर्ने गरे भष्टाचार कम भएको र  उपभोता समिति गठन गर्दा होस वा अन्य बिकासे काममा समान सहभागीता महिला दलित सबैलाई समेट्ने गरेका स्थानीयको बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला