2026-07-27 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझाका प्रदेश संयोजकसहित १२ जना पक्राउ

वैशाख २९, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकिय भ्रमणमा रहेकै बेला ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ भन्ने प्ले कार्ड सहित पर्दर्शनरत विवेकशील साझा पार्टीका प्रदेशका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको पुष्पलालपार्कमा प्रदर्शन गर्ने क्रममा विवेकशील साझाको ५ नम्बर प्रदेश संयोजक अनुपमान सैंजू सहित एक दर्जन नेता कार्यकर्ता पक्राउ गरेको हो ।

उनीहरुले विवेकशील साझाको केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको भन्दै विरोध सहित प्रदर्शन गरेका थिए । उनीहरुले बुटवलको ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म पर्दर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर समेत खोसेको थियो ।

केन्द्रीय कार्यालयमा पनि शुक्रबार सोही नारा अंकित कालो ब्यानर टाँगिएको थियो। तर, सो ब्यानर  प्रहरीले खोसेपछि केन्द्रीय कार्यलयमा पार्टीका शीर्ष नेताकै सहभागितामा बेलुनमा उक्त नारा टाँगेर उडाइएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट