२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा अब सय रुपैंयामा पिज्जा

३० बैशाख २०७५, आईतवार ०५:५८

बैशाख ३० मकवानपुर | एक सय रुपैंयामा पिज्जा पाईने द पिज्जा कटर रेष्टुरेन्ट हेटौडामा खुल्ने भएको छ । 

प्रशन्न अर्याल र संकल्पराज पाण्डेको लगानीमा हेटौडा ४ स्कुलरोडमा द पिज्जा कटर रेष्टुरेन्टको ओपिनिङ हुने आज हेटौडामा आयोजीत पत्रकार संमेलन गरी जानकारी गराईएको छ ।  विगत तिन वर्षदेखी काठमाण्डौमा नौं वटा शाखा खोल्दै आएको पिज्जा कटरले हेटौंडामा दशौं शाखा खोलिएको हो । 

प्रदेश न. ३ का अर्थ तथा योजनामन्त्री कैलाश प्रसाद ढुङगेलले रेष्टुरेन्टको आज उद्धघाटन गर्नु हुने  शनिबार पत्रकार सम्मेलन मार्फत बताएका थिए । ३ वर्ष अघि पिज्जाको व्यवसाय ५ लाखबाट शुरु गरेकामा अहिले हेटौंडामा ३० लाख लगानी गरेर २ सय जना अटाउने रेष्टुरेन्ट खोलेको रिजालले बताए ।

अन्य होटलहरुमा सस्तो एक सयको पिज्जा बेच्ने बताए । वस्तिपुरमा पिज्जालाई चाहिने चिजको आफैले उत्पादन गर्ने गरेको रिजालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य