Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हेटौँडास्थित प्रेसरकुकर बम निष्कृय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>वैशाख ३०, हेटौँडा | अज्ञात समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित कर्रा खोला नजिक राखेको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ ।&nbsp;<br></p><p>बम निष्कृय गराउँदा कुनै मावनीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।&nbsp;</p><p>यसैबीच, नेकपा (माओवादी) ले आह्वान गरेको नेपाल बन्दका कारण हेटौँडाबाट छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेनन् । रासस&nbsp;</p>