By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    14 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    18 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?
पर्बत - PBTसमाज

किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?

साझासवाल
Last updated: April 7, 2016 6:37 am
साझासवाल
5 Min Read
Share

Captureपर्वत, नीजि अस्पतालका डाक्टरहरु विच झगडा हुने मनमुटाब हुने खबर बाहिर त्यति आउँदैनन् तर सरकारी अस्पतालका डाक्टरहरु भने झगडामा अल्झीरहेका हुन्छन् । जिल्ला स्वास्थ्य अस्पताल पर्वतमा केहि महिना अगाडी (भदौमा) डाक्टरहरु विच मनमुटाब हुदाँ विरामी मर्कामा परेको घटना सेलाउन नपाउँदै फेरि अर्को महाभारत जिल्ला अस्पताल पर्वतमा भेटियो ।

पछिल्लो समयमा सरकारले सेवा सुविधा सरकारी अस्पतालमा बढाएता पनि नागरिक सरकारी अस्पतालमा जान भने त्यति रुचाउँदैनन । सरकारी अस्पतालमा राम्रो स्वास्थ्य परिक्षण नहुने र डाक्टरहरुको लापरवाही गर्ने लगाएतका कारण हुने भएका कारण सरकारी अस्पतालमा सेवाग्राहीको सहभागीता कम हुने गरेको पाइन्छ । डाक्टरहरुको आपसी मन मुटाबका कारण पर्वतका विमामीहरु मर्कामा पर्दै आएका छन । जिल्ला अस्पताल पर्वतका डाक्टरहरुमा पछिल्लो समय  आपसी विवाद बढेपछि सेवामा ढिलाई हुन थालेको हो । डिउटीको समय निर्धारणमा  डाक्टरहरु विच विबाद बढेका कारण विरामीले समयमा सेवा पाउन  सकेका छै्रनन ।

जसका कारण दिँउसो अस्पतालमा ल्याइएका विरामीले साँझ सम्म उपचार पाउन सकेनन् । अस्पतालले विभिन्न सुधारका कार्यक्रममा सञ्चालन गरेको भएपनि सेवामा प्रतिबद्ध नहुँदा सेवाग्राहीले मर्काैमा पदै आइरहेका छन् । मंगलबार कुश्मा नगरपालिका १६ की विष्णु सुनुवार  एक्कासी वेहास भएपछि आफन्तले जिल्ला अस्पताल पर्वत ल्याए ।  दिउँसो दुई वजे वेहोस भएकी सुनुवारले साँझ ६ बजे सम्म डाक्टरको परामर्श पाईनन । कारण थियो कुन डाक्टरले कति बजेसम्म विरामी हेर्न भन्ने विवाद ।

डाक्टरहरु विच समय बाँडफाँडको विवाद भएका कारण विरामीले सहि समयमा परामर्श पाउन नसकेको जिल्ला अस्पतालले स्वीकार गरेको छ । कति समय देखि कति कसले हेर्न भन्नेबारेमा डाक्टहरु विच विवाद चर्किएपछि अस्पतालमा आएका विरामी परामर्श विहिन भएका हुन् ।  सरकारी तबल र भत्ता खाएर बस्ने डाक्टरहरुको लापरवाहीका कारण सर्वसाधरणमो जनस्वास्थयमाथिनै खेलवाड गर्न खोजिएको भान हुन थालेको छ । सहि समयमा आफ्नो ड्यूटी पुरा गर्नको लागि समय निर्धारण गर्न नसकी विरामीलाइनै मर्कामा पार्ने गरी डाक्टहरु झगडामा व्यस्त हुनाले सेवाग्राही मर्कामा परेका त छन् सरकारी अस्पतालको गुणस्तरमा पनि प्रश्न चिन्ह उठेको छ ।

आफन्तले ईमजेन्सीमा भर्ना गराउन खोज्दा  अस्पतालले भर्ना लिइएन । दिउँसो बेहोस भएको विरामीलाई साँझ ६ बजे मात्र अस्पतालले भर्नामा लिएको हो । आफन्त  सुनिल सुनुवारमा अनुसार डाक्टरको विलम्भका कारण  उपचारमा ढिलाई भएको हो । एक छोराकी आमा सुनुवार काम गर्दा होस गुमाएर पल्टीएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचार हुन नहुने बारेमा पनि आफन्त रात भर वेखवर बन्नु प¥यो । सामान्य परीवारका भएका कारण अस्पतालले वेवस्था गरेको  हुन सक्ने परिवारले बतायो । उपचार गराउन अस्पताल ल्याएका आफन्तले  डाक्टरको सेवा विरामी मैत्री नपाएको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा विरामी विहान देखि बेलुका सम्म रहँदा पनि डाक्टरहरु उपचारको लागि कोहि पनि खटिन सकेनन ।

3Capture

अस्पताल प्रमुख डाक्टर भवानी प्रसाद शर्माले विरामी अवस्था हेरेर उपचार गरीएको बताए । अस्पतालले धेरै जनसंख्या लाभान्वीत गराउन  उदेश्यले सेवा सुधारमा लागिएको शर्माले बताए । काम गर्दा केही ढिलाई भएपनि सेवमा कुनै कसुर बाँकी नराखेको शर्माको भनाई छ ।  यसरी अस्पतालले धेरै सेवामा गुणस्तर ल्याउन सुधारी गरीरहेको बताइए  पनि सेवा ग्राहीले भने यसको अनुभुती गर्न सकेका छैनन । उनिहरुले विरामी मैत्री वातावरण अस्पतालामा कायम  नहुँदा   निजी किल्निक मार्फ सेवा लिनु परेको बताएका हुन ।

अस्पतालका डाक्टहरुको  आपसी मनमुटाबका कारण पनि पछिल्लो समय सेवा अवरुद्ध हुँदै गएको अस्पतालले बताएको छ ।  सरकारी नून खाएर सरकारी सेवामा समर्पित हुन्छु भनी सरकारी अस्पतालमा आएका डाक्टरहरुको गाइजात्राले यतिबेला देशमा भएका सरकारी अस्पतालको प्रतिनिधित्व गरेको छ । विरामीको चाप किन आजभोली सरकारी अस्पतालमा कम छ भन्ने कुराको पनि उत्तर दिएको छ । सरकारी अस्पतालमा कहिले डाक्टरको कलह झगडा त कहिले भ्रष्टचारका काण्डमा रुमलिएको छ ।

डाक्टर आफ्नो कार्य अवधी नै भुली कार्यालयमा नआउने गरेको जिल्ला अस्पतालका नर्सहरुको भनार्ई छ । आफ्नो जिम्मेवारी के हो र कति बेला सम्म हो भन्ने कुराको पनि बोध हुर्दैन जिल्ला अस्पतालका डाक्टरहरुलाई जसका कारण जिल्ला अस्पतालमा आउने विरामीको संख्या कम हुदै गएको देखिन्छ । जसका कारण राज्यले स्वास्थ्य क्षेत्रमा गरेको करोडौ रकम यस्तै डाक्टरका कारण बालुवामा पानी सरह बनेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तौहिलवामा बिद्युत शर्ट हुँदा बिद्युत आपुर्ति बन्द
Next Article किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुड–शीतल’ मनाइँदै

57 years ago
दाङ्ग - DNGसमाज

ढुंगाले लाग्दा पूर्वमाओवादी कमाण्डर सुदीपको मृत्यु

57 years ago
दार्चुला - DCLसमाज

दार्चुला दुई दिनदेखि अन्धकारमा

57 years ago

सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?