बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रेखा थापालाई भेट्न ७ गाउँ नै उर्लिएपछी…(भिडियोसहित)

११ जेष्ठ २०७५, शुक्रबार १२:०१

जेठ ११ काठमाण्डौ | नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा "मालिका" को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । 

बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आशापसका ७  गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए । नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६  जना प्रहरी नै परिचालन गर्नु परेको थियो ।  

नायिका रेखा थापालाई भेट्न के बालक के बृध्दा सबैको उपस्थिति रहेको थियो । 

त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरुसंग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिकामा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवडा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ । सिनेमामा रामशरण उप्रेतीको सिनेमाटोग्राफी ,रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको दोन्द रहेको छ । सिनेमा लाई रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माता सरस्वति थापा र कार्यकारी निर्माता  नर कार्की रहेका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य