Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ११ गते, साँझ ७:४० बजे मुगु - MG, समाज

मुगुमा पहिलो पटक वृहत चित्रकला प्रदशनी

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | जेठ ११, मुगु | नेपालको अति बिकट मानिएको कर्णाली प्रदेशको मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा पहिलो पटक वृहत चित्रकला पर्दर्शनी गरिएको छ ।

कर्णाली आट्र्स् सेन्टर मुगुको आयोजनामा र नेपाल ललितकला क्याम्पसमा अध्यानरत बिद्यार्थीहरुको पहलमा कर्णाली अञ्चलको पर्यटन क्षेत्रको खानि रहेको मुगु जिल्ला भित्र रहेका र्धामीक,एतिहासीक,स्थानिय कला, भेष भूषा,रीतिरीवाज गाँउ,ठाँउलाई संसार भरी चिनाउनकोलागी मुगुको सदरमुकाम गमगढी बजारमा वृहत चित्रकला प्रदशनि गरेको हो । कर्णाली आट्र्स सेन्टरले यस भन्दा  पहिले नाटकको रुपमा मुगुलाई र कर्णालीलाई तिनाउनकोदागी काम गरी रहेको र अव राष्टिय अन्तराष्टिय जगतमा कर्णालीलाई चिनाउनको लागी –वाउँ कर्णाली भन्ने हिसावले पहिले पटक यो कार्याक्रम गरीएको कर्णालीआट्र्स सेन्टरका अध्क्षय हिरा बुजील्ली नेपालिले बताइका छन ।

नेपालको एक मात्र चित्रकाला हस्तकलाको माध्यममा पढाईहुले क्याम्पस काठामाडौमा रहेको ललितकला क्याम्पस रहेको हुदा उक्त क्याम्पसमा कार्यरत प्राध्यापक कुशल हमाल मुगु जिल्लाकै छायानाथ रारा गनरपालिका वडानम्बर २ चैन गाँउमा जन्मनु भएको हुदा नेपालमा आफु जन्मेको जिल्ला बाट चित्रकालाको माध्यमबाट संसार चिनाउनकोलागी १५ जना चौथो बर्षमा अध्यानरत बिद्यार्थिलाई मुगु पु–याएर बिद्यार्थिको कला प्रदशनि गरी मुगु र कर्णाली प्रदेश को रारालाई पर्यटन बिकासकोलागी प्रचार प्रचार गर्ने  चित्रकला एति पावर फुल हुन्छ भन्ने कुरा समेत जानकारी गरोदै नेपालको काटमाडौमा बिक्रिहुर्ने चित्रको मूल्य भन्दा ५० प्रतिशतले छुट हुने गरी मुगुमा बिक्री गर्ने समेत क्याम्पसका प्राध्यापक कुशल हमालले बताएका छन ।

मुगु जिल्लामा पुग्दा कलाकार हरुले  मुगुको सुन्दरता रीतिरीवाज चालचलन देख्दा पर्यटकक्षेत्र देख्दा चित्रकमा कोर्न नसकीले भिन्नै लाग्यो यहाँका मानिसहरुको सस्कार देख्दा अच्मै गाग्उको ललीतकला क्याम्पसका बिद्यार्थि स्यान्जा घर भएका अच्यूत पौडलले बताएका छन ।

मुगुको सुन्दरता रारा छायानाथको आफ्नै सुन्दरताले भरीएको छुटौ पहिचान को धनि जिल्ला हो बिकासको शुरुवात हुदैछ पुखाको कल्चर पनि बाकी छ ।यसलाई आफ्नै कल्चरमा जोगाई राख्नकोलागी मुगालिहरुलाई ललितकला क्याम्पसमा अध्यानसत छात्रा दुर्गा सुनुवारको भनाई रहेको छ ।