२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चार महिनादेखि तलब रोकिदा नेपाली समस्यामा

२०७३, २ बैशाख बिहीबार ०९:३१

12980636_1732332113654470_1770136371_nकुबेत स्थित एक बहुप्रतिष्ठीत शक्तिसाली मानिने नेसनल खराफी कम्पनीका लागि कामदारका रुपमा गएका नेपालीले चारमहिनादेखि तलब नपाएपछि समस्यामा परेका छन् । उक्त कम्पनीमा रहेका ५० हजार कामदारको तलब कम्पनीले रोकेको पर्वत नाङलीवानका खिम छेत्री प्रकाशले जानकारी दिए ।

एक बर्षदेखि कामदारलाई तोकिएको तलब भनेअनुसार समयमा नदिने गरेका कारण आफूहरु आन्दोलन र धर्नाबाट तलब लिदै आएको चार महिना यता आन्दोलन र धर्ना बस्दा पनि कम्पनीले तलब रोकेको क्षेत्रीको भनाई छ । स्काफोल्डरको रुपमा ए ओ एस कम्पनीबाट गएका पर्वतमा गम बहादुर पुन,  टीका पुन, अनिल पुन, प्रेम पुन लगाएत छन् ।

कम्पनीमा नेपाली, पिलिपिन्स र भारती कामदार कार्यरत छन् । पटक पुलिसलाई खबर गर्दा पनि कामदारको कुनै सुनुवाइ नभएको पुलिस प्रसासन नै कम्पनीले खरिदिएको कामदार ले बताउछन् । नेसनल खराफी कुबेतले अर्को नामबाट भएपनि नेपाल लगाएत अन्य देशबाट पुन कामदर ल्याउने तयारी गरेको क्षेत्रीले बताए । आफुहरुको रोकिएको तलब उपलब्ध गराउन र स्वदेश फिर्ता हुने बताबरण मिलाउनको लागि उनीहरुले आग्रह गरेका छन् ।

-खिम छेत्रीको सहयोगमा  कुबेत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला