जुम्ला- नेपालि भाषाको उद्गम स्थान जुम्ला जिल्लाको सिन्जा कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्यूलामा चैत्र १२ गते खेतमा छरेको धानको बिउँ जेष्ठ १० गतेबाट धान रोपाईको चटारो सुरु भएको छ ।
तस्बिर: दान बहादुर बुढा