Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घरमा रक्सी पार्नुहुन्छ ? त्यसो भए कुश्मा नगरपालिकामा आउनुस्

२०७५, १६ जेष्ठ बुधबार ०७:१६

जेठ १६ पर्वत। कुश्मा नगरपालिकाले घरेलु मदिरा बनाउनेहरुको लागि खुसिको सन्देश ल्याएको छ । 

अब स्थानीय रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरुलाइ कानूनी रुपमानै लाइसेन्स दिएर मदिरा उत्पादन गर्न अनुमति दिने योजना बनाएको छ ।

घरेलु मदिराको नियन्त्रणमा लागेको प्रहरीको लागि भने यो दुखद खबर हो । 

बजारमा ब्राण्डका रक्सीहरुको विक्रिवितरणमा रोकछेक नहुने तर घरेलु मदिराको विक्रिवितरणमा रकेछेक हुने गर्दा धेरैको आर्थिक अबस्था कमजोर भएको र रोजगारको अर्को बाटो नभएकाहरु मारमा पर्ने भएपछि नगरपालिकाले यस्तो योजना ल्याएको हो ।

स्थानीय उत्पादनलाइ बढवा दिने तर नगरपालिकाबाट अनुमति लिएर मात्रै गर्नको लागि नगरपालिकाले अनुरोध गरेको हो । 

नगरपालिकामा दर्ता गरी लाइसेन्स लिएर रक्सी बनाउनेहरुको लागि भने नगरपालिकाले सहयोग गर्ने अन्यथा जपथ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना