2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माडर भन्सारका प्रमुख हममालद्धारा पत्रकारमाथी हातपातका प्रयास, महासंघद्धारा कार्वाहीको माँग

राम नारायण पंडित, जेष्ठ १६, सिरहा । सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले दुव्र्यवहार गरेको छ ।  रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ती जनाएको छ । सिरहाका माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ सिरहा कारवाहीको माग गरेको छ । 

भन्सार प्रमुख हमाललाई कारवाही नगरे महासंघ चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यालय संचालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसंग मासिक राजस्ववारे डाटा माग गरेका थिए । प्रमुख हमालले भने ‘म संग टाईम छैन, ‘सोधेर हाम्रो कार्यालय आउंनु होला,’ ‘नत्र ठिक हुंदैन ।’ प्रमुख हमालले फोटो लिईरहेका पत्रकारको मोवाईल खोसेर फुटाई समेत दिएको छ । 

प्रमुख हमालले पत्रकारद्धयले लिएको फोटो डिलेट गर्न दवाव दिंदै हातपातको प्रयास समेत गरेको छ । पत्रकारद्धयसंग भएको दुव्र्यवहारवारे प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानकुमार यादव र सिरहाका प्रजिअ रुद्रप्रसाद पंडितलाई जेठ १४ गते सिरहामा जानकारी गराएका छन् । 

प्रजिअ पंडितले भने ‘उजुरी हाल्नुस् कारवाही हुन्छ ।’ यता, नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताले भने ‘सार्वजनिक ठाउंमा गरिएको हातपातको प्रयास गलत हो ।’ यस्तालाई अपराधी शैलीका प्रमुखलाई सार्वजनिक मुद्दा हालेर हिरासतमा लिनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन