२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

२०७५, १७ जेष्ठ बिहीबार ०३:५९

जेष्ठ १६, अर्घाखाँची । अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ ।

जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यहि जेष्ठ २५ शुक्रवारको दिन महोत्सव हुन लागेको हो ।

महोत्सवमा जिल्ला बाहिर रहेका १५ जना साहित्यिक श्रष्टा र जिल्ला भित्रका ५० जना साहित्यिक श्रष्टाहरुको सहभागिता सहित आप्ःना सिजर्नाहरु वाचन गरीने छ । महोत्सवमा प्रवासमा रहेको साहित्य श्रष्टाहरुको पनि साहित्य सिर्जना वाचन गरीने भएको छ ।

महोत्सवमा श्रष्टाहरुलाई सम्मान समेत गरीने आयोजकले बताएको छ । महोत्सवमा अर्घाखाँची जिल्ला जन्मेर काठमाडौमा बसी निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका विष्णुबहादुर सिंह ,असीम सागर , तिलकराज , ज्ञानबहादुर खड्का , ठाकुर बेलबासे , हेमराज पाण्डे ,युवराज पाण्डे ,प्रेम पुन्थोकी , उत्तरकुमार पराजुली त्यस्तै जिल्ल्मा जन्मिएर बुटवलमा रहेर साहित्य साधनामा लागी निरन्तर साहित्यको विकार तथा उन्ययनमा लागेका राजेन्द्रकुमार आचार्य , बूँद राना , ऋषि आजाद , रामचन्द्र श्रेष्ठ , लक्ष्मी पोख्रेल कोकीला ,डबल बिसी , भिम खनाल ,अमृता अनमोलका साथै हाल जिल्लामा बसोवास गर्ने करीव ४ दर्जन साहित्य श्रष्टाहरले आ आप्ःनो रचना बाचन गर्ने छन् ।

सोही दिन वाचन भएका साहित्य सिर्जनाहरु संकलन गरी स्मारीका निकाल्ने समेत बताइएको छ ।  अर्घाखाँची जिल्ला साहित्य , संगीत , सस्कृति र कलामा उर्वर भूमि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह