२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

७० स्थानीय उत्पादन दर्ता

१८ जेष्ठ २०७५, शुक्रबार ०४:०२

जेठ १८, कालिकोट | खाँडाचक्र नगरपालिकाले आयोजना गरेको तीन दिने कृषि मेला प्रदर्शनीमा ७० जना भन्दा बढी किसानहरुले आफुले उत्पादन गरेको कृषि उत्त्पादन दर्ता गराएका छन् ।

कृषि मेला प्रदर्शनीमा खाँडाचक्र नगरपालिकाभित्रका ७० जना भन्दा बढी कृषकहरुले आफुहरुले उत्पादन गरेका स्थानीय कृषि उत्पादनहरु दर्ता गराएको हुन् ।

खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमूख भक्तिराम शर्माका अनुसार विहीबारमात्र ७० जना भन्दा बढी स्थानीय उत्पादनहरु दर्ता गरिएको बताए । उनले शुक्रबार उद्घाटन हुने तीन दिने कृषि मेला प्रदर्शनीमा थप किसानहरुले पनि कृषि उत्पादनहरु ल्याएर दर्ता गराईरहेका छन् ।

खाँडाचक्र नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेका, तरकारी बाली, फलफुल लगायतका नगदे बालीहरु प्रदर्शनी गरी उत्कृष्टताका आधारमा किसानहरुलाई पुरस्कृत पनि गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य