२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुश्मा अभियानमा प्रजिअलाई कलकारको साथ

२०७३, ८ बैशाख बुधबार ०६:३४

13010799_980392215348866_5207565256855002774_n-1-650x382पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ । २० औं हप्ताको अभियान अरु हप्ता भन्दा अलि फरक र पुथक पनि बन्यो । कारण थियो अभियानमा राष्ट्रिय कलाकारको सहभागीता ।

२० औं हप्ताको अबसरमा सधै प्रशासनीक निकाय र सरकारी कार्यालयका कर्मचारी, केहि संघसंस्था मात्रै हुने गरेता पनि २० औं हप्तामा भने ठूलो जनसहभागिता र¥यो जसका कारण पनि २० आं हप्ता अभियानको लागि सर्थक बन्यो । कुश्माबजारलाई हराभरा बनाउने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुरुवात गरेको अभियान अन्तर्गत २० औ हप्ताको कार्यक्रम अन्तर्गत गजुरेल सहित नेपालका चर्चित कलाकारहरुको उपस्थितिले पनि कार्यक्रमलाई थप प्रभावकारी बनायो ।

अभियानमा चर्चित हास्य कलाकार मनोज गजुरेल, नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवि बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशंर रिजाल लगायतको सहभागिता थियो ।  बातावरण संरक्षणमा हामी सवैको हातेमालो भन्दै उनिहरु पनि मुखमा माक्स, हातमा पन्जा र कुचो लिएर कुश्माबजार सरसफाईमा निस्किएका थिए ।12985543_886325008145930_3876451874595797603_n

सरसफाई अभियानमा सघाउने उद्धेश्यले आवश्यक आर्थिक संकलन गर्न पर्वत जेसीजले आयोजना गरेको व्ल्यु डाईमण्ड हास्यव्यंग्य कार्यक्रममा सहभागि हुन आएका कलाकारहरु सरसफाई अभियानमा समेत सहभागि भएकोमा पर्वत प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सकारात्मक रुपमा लिएको बताए।  कुश्मा बजारलाई स्वाच्छ र हराभरा तथा सफा बनाएमा यो क्षेत्रलाई हेर्नेहरुको नजरमा नै फरक पर्ने बताए । उनले थपे यो कुश्मा बजारको सफाई कुनै एक ब्यक्तीको लागि मात्रै नभएकोले स्थानियलाई सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

कलकार अभियानमा सहभागी भएपछि जनसहभागी पनि उल्लेखनीय मात्रमा रहेको थियो । यता बागलुङ नगरपालिकालाई स्वच्छ, सफा सफा बाग्लुङ अभियानले निरन्तरता पाएको छ । पर्वतका अभियान संचालन भएसँग छिमेकी जिल्लामा पनि अभियानको थलानी गरिएको थियो । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा प्रत्येक महिनाको दोस्रो र अन्तिम बुधवार गरिने नियमित सरसफाई अभियान कार्यक्रम अन्तरगत नगर सरसफाई गरिदै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ