2026-09-18 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

आमाद्वारा २ नाबालक छोराछोरीको हत्या

अजयकुमार साह । असोज ७, उदयपुर(गाईघाट) । उदयपुरको पश्चिमी पहाडी गाविस ओख्लेकी एक महिलाले
गएराति दुई नाबालक छोराछोरीको हत्या गरेकी छिन् ।

ओख्ले गाविस–३
डाडाँगाउँकी २७ वर्षीय सरिता मगरले २ महिनाकी छोरी सोनिया र ४ वर्षीय छोरा रुषम मगरको हत्या गरेको इलाक
प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सरिताले घमै सुति रहेका
छोराछोरीलाई चक्कुले काटेर हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दिपक
बस्नतेले जानकारी दिनु भयो । हत्याको कारण खुलेको छैन ।

छोराछोरीका हत्या गरि फरार मगरलाई स्थानीयको सहयोगमा गाउँबाटै प्रहरीले पक्राउ गरेको छ ।
सरितालाई इलाक प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिनु
भयो । हत्या गरिएका बालबालिकालाई पोष्टमार्टमका लागि कटारी अस्पतालामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई