&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

  &nb"/>

2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एकै दिन दोलखामा चार पत्रकारिता पुरस्कार वितरण

ताराबहादुर महत । जेठ २०, दोलखा । पत्रकारिताको माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँचजना पत्रकारहरुलाई शनिबार दोलखामा पुरस्कृत गरिएको छ ।

                                          तस्वीर श्रोत ः राजेन्द्र मानन्धरको फेसबुक

नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका उपसम्पादक राजेन्द्र मानन्धर पुरस्कृत हुनुभएको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको विकासमा योगदान पु¥याएको भन्दै १० हजार राशीको पुरस्कार मानन्धरलाई प्रदान गरिएको हो । महासंघद्वारा नै स्थापना गरिएको गणतान्त्रिक पत्रकारिता पुरस्कार आवाज अनलाईनका पत्रकार शम्भु गौतमलाई प्रदान गरिएको छ ।

त्यसैगरी दोलखाका समाजसेवी माधवमणिराज भण्डारीले स्थापना गरेको १० हजार राशी रहेको स्वर्गीय इन्द्रमणि पत्रकारिता पुरस्कारबाट स्वास्थ्यतर्फ महिला खबर अनलाईनकी संवाददाता शर्मिला बुढाथोकी र पुननिमार्णतर्फ गोरखापत्र दैनिकका संवाददाता बाबुराम शर्मा पुरस्कृत भएका छन ।

समाजसेवी तथा पुर्वमहान्याधिवक्ता मुक्तिनारायण प्रधान तथा उहाँको परिवारले आमाको नाममा स्थापना गरेको १५ हजार रुपैँया राशीको हेमकुमारी स्मृति महिला सम्मान पत्रकारिता पुरस्कार रातोपाटी अनलाईनकी संवाददाता एलिजा उप्रेतिलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई