2026-09-19 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्षेत्री समाजको भवन उद्घाटन गर्न पूर्वराज्य मन्त्री आउने

पर्वत  क्षेत्री समाज नेपाल पर्वतको नव निर्मित भवनको उद्घाटन गर्नको लागि पूर्व राज्य मन्त्री आउने भएका छन् ।     नेपालको पाँचौ      साधरणसभा तथा तेस्रो अधिवेशनको अबसरपारि नव निर्मित १० कोठे भवनको उद्घाटनको लागि पूर्व     राज्यमन्त्री डम्बरबाबु मल्ल आउने बुधबार पत्रकार सम्मेलन गरी आयोजक क्षेत्री समाजले      जानकारी दिएको छ ।      बुधवार भएको पत्रकार सम्मेलनमा कार्यक्रम तथा नव निर्मित भवनको उद्घाटनको बारेमा जानकारी गराउँदै आयोजकले यस्तो बताएको हो ।

    २०६८ सालमा फागुन  ११ देखि १८ गतेसम्म संचालित विश्व शान्ति श्रीमद् भागवत विराट महायज्ञमा संकलन भएको कुल रकम मध्ये ५७ लाखको जग्गा र ४७ लाखमा भवन गरी एक करोड चार लाखमा भवन निर्माण भएको आयोजकले जानकारी दिएको छ ।  समाजले जिल्लामा ५ लाखको छात्रवृत्ति कोषको समेत स्थापना गरेको र विगतका बर्षमा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएता पवपन याmे बर्ष भने १० जनालाई छात्रवृत्ति प्रदान गरीने र आगामी दिनमा जिल्लामा सुविधा सम्पन्न हस्पीटलको निर्माण गर्ने योजना समेत रहेको समाजका अध्यक्ष नरबहादुर कार्कीले जानकारी दिए ।

महायज्ञमा १ करोड ४३ लाख संकलन भएको र १५ लाख महायज्ञमा नै खर्च भएको आयोजकले जनाएको छ । समाजको यहि बैशाख १० गते हुने पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशन हुने कार्यक्रम तय भएको छ । समाजका अध्यक्ष नरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव सरस्वती भण्डारीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ