Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २१ गते, बिहान ११:५८ बजे मुगु - MG, समाज

मुगुको स्थानिय तहमा सहकारी हस्तानतरण भएपछि…

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/जेष्ठ २१, मुगु | नेपाल सरकारको निती अनुसरार स्थानिय तहमा सहकारी हस्तानतरण गरी स्थानिय तहबाट सहकारी सचालन हुर्ने भएपछि स्थानिय तहका सहकारी सम्बन्धि दक्ष अनुभवि जनशक्ति नहुदा सहकारी सन्चालन प्रक्रियमा गाह्रो हुने एक सहकारी कर्मीले बताएका छन ।

सहकारी डिभिजन कार्यालय जुल्लामा दर्ता भएका सहकारीहरुलाई आइतबार मुगु जिल्लामा रहेका सहकारीहरुलाई स्थानिय तहमा हस्तान्तरण गर्ने एक कार्याक्रममा मुगु जिल्ला कृषि सहकारी संघका जिल्ला अध्यक्ष  नृपेन्द्र बहादुर मल्लका अनुसार जिल्ला सहकारीले स्थानिय तहमा सहकारी हस्तान्तरण गर्ने क्रममा मुगु जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिकाले मात्र सहकारी ऐन बनाएको छ |

अन्य सोरु गाँउपालिका,खत्याड गाँउपालिका ,मुगमकामारोङ्ग गाँउ पालिका मा स्थानिय ऐन कानुन बनाएका छहिनन् कसरी सहकारी सन्चालन गर्ने गाँउ पालिकामा सहकारी सम्बन्धि दक्ष ब्याक्क्ति छहीनन् पहिला सहकारी सम्बनिध सहकारी डिभिजन कार्यालयमा दक्ष जनशक्क्ति भएको हुदा सहकारी सम्बन्धि निती निएका कानुन सहकारी शिक्षा,सहकारी सन्चालन प्रक्रिया ,बारे समय समयमा तालिम गोष्टी पाउने गरेका थियै । अब सहकारी स्थानिय तहमा जादा सहकारी पहिलाको भन्दा अलि लत खस्कनेत होईनन् भनेर चिन्ता गरेका छन ।

सहकारी डिभिजनकार्यालय जुम्लालले सासबकको कर्णाली अञ्चलमा रहेको जुम्ला ,हुम्ला, कालीकोट मारहेका सहकारीलाई स्थानिय तहमा हस्तान्तरण गरी आज मुगु जिल्लामा रहेका ८६ वटा सहकारीलाई स्थानिय तहमा हस्तान्तरण गरेका छन |

जसमा रहेका ११सहकारी प्रदेश सरकार मार्फत चल्लर्ने ,७५ नगरपालिका गाँउ पालिका मार्फत चल्र्ने रहेका छ , छायाँनाथ रारा नगरपालिकामा रहेका २९ मध्य ११ कृषी सहकारी,९ बाटा बचत ६ बहुउद्देश्य, ३ बटा जडीबुटी रहेका छन खत्याड गाँउपालिकामा रहेका ३० सहकारी मध्य १५ बाटा कृषि सहकारी ,६ बटा बचत सहकारी,२ बहुउद्देश्य,७ बटा जडीबुटी सहकारी रहेका छन सोरु गाँउपालिकामा रहेका १४ बटा सहकारी मध्य ६ कृर्षि सहकारी,५ बटा बचत सहकारी ,३ जडीबुटी रहेका छन , मुगमकामारोद्घ गाँउपालिका रहेका २ बटा सहकारी मध्य १ कृषि,१ बचत सहकारी रहेकोमा सबै सहकारीहरुलाई स्थानिय तहमा हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख यूवराज न्याउपानेले बताएका छन ।