करीब एक दशकदेखि पत्रकारिताको साथै बिभिन्न संघसंस्थामा रही काम गर्दै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... करीब एक दशकदेखि पत्रकारिताको साथै बिभिन्न संघसंस्थामा रही काम गर्दै "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा मानवअधिकार रक्षक संजालको सचिवमा पत्रकार पंडित चयन

२१ जेष्ठ २०७५, सोमबार १६:१६

जेठ २१, सिरहा | सिरहा मानवअधिकार रक्षक संजालको सचिवमा राम नारायण पंडित चयन भएको छ । 

करीब एक दशकदेखि पत्रकारिताको साथै बिभिन्न संघसंस्थामा रही काम गर्दै आएका पंडित समसामयिक बिषयमा दखल मानिन्छ । रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैयाका स्टेशन ईन्चार्ज र साझासबाल डटकमका सिरहा सम्पादक समेत रहेका पंडित स्थानिय र राष्ट्रिय मिडियाहरुमा आवद्ध रहेका छन् ।

संजालको सचिबमा चयन भएपछि उनले भने “संस्थाले दिएको जिम्मेबारी ईमान्दारितको साथ बहन गर्छु, मानवधिकार अधिकारको उल्लघनका घटनाहरुमा पिडितको पक्षमा वकालत गर्न कुनै कसर बाँकी राख्दिन ।” अन्यायमा परेकाहरुलाई न्यायको लागि जुनसुकै बेला तयार रहने समेत सचिब पंडितले बताए । मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि पैरवी गर्ने समेत उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता