२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाजले ग¥यो अन्तरक्रिया

१० बैशाख २०७३, शुक्रबार ०४:०९

पर्वत भर्खरमात्रै जिल्लामा स्थापना भएको पर्वत सेवा समाज नेपालले आफ्नो सांगठनिक परिचय एवं  अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेर मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको उक्त समाजले आफ्नो संगाठनिक संरचना, उदेश्यका बारेमा विहिबार  एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

सवैप्रकारका प्रकोप तथा विपदमा परेका मानिसहरुलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले  रोजगारी वा अन्य शिलशिलामा विदेशीका जिल्लाका नेपालीलाई एक बनाई मानवीय साहेतामा काम गर्ने उदेश्यका साथ स्थापना भएको जनाएको छ ।मुना भुषालको अध्यक्षमा  स्थापना भएको उक्त संस्थाको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिव शिवराज शर्मा, सहसचिव अगन्धर तिवारी, कोषाध्यक्ष आरती भुषाल रेग्मी रहेका छन् । त्यसैगरी सदस्यमा ओमप्रसाद घायल, छविलाल     तिवारी, गायत्री पोख्रेल, किशोर कुमार केसी गरी ९ सदस्यीय समिति बनेको छ ।

    आयोजकले आफ्नो सेवा समाज नेपालको दक्षिण कोरिया, स्वीजरल्याण्ड, अमेरिका, इजारयल, कतार, दुवै, साउदी, अरव, मलेसिया, जापान, पोर्चुगल र स्पेनमा आफ्नो संगठनको च्याप्टहरु रहेन जनाएको छ ।  साधरण सदस्यको लागि प्रति व्यक्ति १ सय रुपैयाँ र आजीवन सदस्यका लागि नेपालमा रहेकालाई २ हजार र विदेशमा रहेकालाई १० हजार रुपैयाँ तोकेको छ । कार्यक्रममा सहभागी भएकाहरुले आजिवन सदस्यताको लागि तोकिएको रकममा एकरुपता ल्याउनको लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट