२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा हावाहुरी सँगै परेको चट्यांग लागि एक महिलाको मृत्यु, ४ गम्भीर घाईते

२०७५, २३ जेष्ठ बुधबार ०४:१५

जेठ २३, सर्लाही | सर्लाहीमा हावाहुरी सँगै परेको चट्यांग लागि एक महिलाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाईते भएका छन् ।

चट्याङ लागि ईश्वरपुर नगरपालिका वडा नम्बर १२ कालिन्जोरका ४५ वर्षिय जोगमाया वाईवाको घट्ना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी आशिष बाबु दाहालले बताउनु भयो । हावाहुरीसँगै पानी परे पछि सवै जना घर भित्र गए ।

घरमा बसी रहेकै अवस्थामा चट्यांग पर्यो, उनीहरु ठाउँको ठाउँ ढले अर्का प्रत्यक्षदर्शी जीवन विश्वकर्माले भने ।

चट्याङ लागेर जोगमायाकी ११ वर्षिया छोरी बुनु वाईवा, ६ वर्षिय छोरा रवि वाईवा, रवि सँगै खेलि रहेका सोही ठाउँका १२ वर्षिय रोजन विश्वकर्मा पनि चट्यांग लागेर घाईते भएका छन् ।

घाईते मध्ये रोजन र बुनुको अवस्था गम्भीर रहेको छ । घाईते चारै जनालाई थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल विरजंग पठाइएको लालबन्दी स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रोशन चौधरीले बताउनु भयो ।

मृतक जोग मायाको शव भने जिल्ला अस्पताल मलंगवा पठाईने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल